मनोरञ्‍जन

‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक

नेपाली चलचित्र रमिता को पिरति को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक…

नायिका पूजा शर्मा विवाह बन्धनमा, मंसिर २० गते युद्ध बानियासँग विवाह

लोकप्रिय नायिका पूजा शर्मा मंसिर २० गते आफ्ना प्रेमी युद्ध बानियासँग विवाह बन्धनमा बाँधिन लागेकी छिन्। केही समययता विवाह तयारीमा व्यस्त रहेका दुवैको विवाह कार्यक्रम काभ्रेको फरच्यून…

मंसिर १२ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आयो ‘हर्ष’

मंसिर १२ गते आज शुक्रबारबाट एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ देशव्यापी प्रदर्शनमा आएको छ । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट पनि राम्रो प्रतिक्रिया शुक्रबारका विहान्री…

चलचित्र ‘काजी’ चैत २७ गते रिलिज हुने

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।

शोभितको ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा पनि सोल्डआउट

यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो।…

ब्लकबस्टर निर्देशक पौडेलले घोषणा गरे नयाँ चलचित्र

ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट…

प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी…

‘परान’ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल

यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।

फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ…

‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव…

अटिजम विषयमा बनेको ‘मौन’को शक्तिशाली टिजर सार्वजनिक, रोकिएका शो पुनः सञ्चालनको तयारी

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। कम्पनिको आधिकारिक च्यानलमार्फत सार्वजनिक १ मिनेट १४ सेकेण्ड लामो टिजरमा एक आमाले आफ्नी…