मनोरञ्‍जन

‘मुगलान’को ‘पिन्टु पियारी’ गीत सार्वजनिक, दर्शकको रुचि बढ्दै

रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’को नयाँ गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार युना डिजिटलको युटुब च्यानलमार्फत गीत रिलिज गरेको हो।

डान्सिङ शैलीको…

‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता

चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आज सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ ।

खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका…

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने…

स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा अभिनेत्री नम्रता श्रेष्ठ

अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्‍याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित विशेष समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता…

झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत रिलिज

सिनेमा‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन्…

तेस्रो सातामा ‘परान’, कमाइ ७.५ करोडमाथि, शो संख्या २ सय १०

वक्सअफिस सरप्राइज बनेर आएको ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५०…

‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य…

‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ गीत शनिबार रिलिज हुँदै

अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ बोलको गीत शनिबार बिहान सार्वजनिक हुने भएको छ। गीतमा अभिनेत्री दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार…

‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत ‘युमा हजुरी’ सार्वजनिक

सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा…

‘आ बाट आमा’को दुई पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरिको दुई…