आरुसी फिल्मको लोकलयमा आधारित डालीमा रिलिज (भिडियोसहित)
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ । मंगलबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक…