मनोरञ्‍जन

‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत

करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपटको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’…

‘पीआर’ का अभिनेताको जन्ममा दिनमा ‘तिमी छौ र त’ बोलको गीत रिलिज

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर…

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह : निर्माता पौडेल

निर्माता विनोद पौडेलले चलचित्र ‘अभिमन्यु : च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन् । उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने बताएका छन् ।

यसको अर्थ जुन…

पूर्वी नेपालको विभिन्न स्कुल तथा कलेजमा ‘हर्ष’को प्रचार गर्दै एकता, खगेन्द्र र वर्षा

एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, सिनेमाको निर्माण टिम हिजो शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल…

सिक्किममा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर, आजदेखि भारतमा रिलिज

नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियर सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उत्साहपूर्ण…

मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक

नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अपुर्भ तामाङ्गको आवाज र शब्द रहेको छ भने सङ्गीत…

‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । मंसिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

सुुशान्त गौतमको स्वर तथा…

सौगातको नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु, १२ बर्ष पछि निर्देशनमा फर्किए प्रबिन

नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको…

विदेशमा चन्द्रको ‘आ बाट आमा’को प्रदर्शनका लागि उच्च माग,चार वटा देशमा सोल्ट आउट

आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म…

‘पीआर’को प्रदर्शनका लागि चाँजोपाँजो मिलाउन अष्ट्रेलिया उडे शोभित बस्नेत

दश वर्षपछि फिल्म ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका छन्। उनले मंगलबार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गर्दै फिल्म रिलिजको लागि आफु अष्ट्रेलिया र…