२१ दिनमा सकियो ‘कार्की साइँला’को छायांकन जितु र प्रियना अभिनित ‘कार्की साइँला’सुटिङ सकियो राजेन्द्रले सके ‘कार्की साइँला’को छायांकन
राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ। सुटिङ थालेको २१ दिनमा फिल्मको छायांकन समाप्त भएको हो।
निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा,बराहक्षेत्र आसपासमा…

मनोरञ्जन