मनोरञ्‍जन

हङकङ–मकाउ र पोर्चुगलका लागि ‘पीआर’को प्रदर्शन अधिकार बिक्री

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकारी विक्री गरेको जानकारी दिएको छ।

निर्देशक…

‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला

यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन् ।

सुरज र विनिता अभिनित फिल्म ‘पीआर’को ट्रेलर रिलिज

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा नेपालबाट…

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ बलियो बनेको प्रतिक्रिया

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर–१’लाई उत्कृष्ट भनेका…

अनिता खड्का ‘Mrs Glamour Look Sapphire Queen 2025’ चयन, अन्तर्राष्ट्रिय ताज नेपाललाई

फिलिपिन्सको मनिला सिटीमा सम्पन्न ‘Mrs Glamour Look of the Year 2025’ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिनिधि अनिता खड्काले ‘Mrs Glamour Look Sapphire Queen 2025’ को ताज जितेकी…

प्रभात पाल र स्मारिका ढकाल अभिनित ‘मुगलान’को ‘मेरो प्रियतम’रिलिज

आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ। सोमबार निर्माण पक्षले उक्त गीत रिलिज गरेको हो।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता…

‘रोल नंं. १’ को छायांकन सुरु

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो ।

चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण…

‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक, चैत २७ बाट प्रदर्शन

आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो।

‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा सिनेमाका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर…

‘अभिमन्यु’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण

‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ ।

लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ…