लोक तथा दोहोरी

‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको…

५ वर्ष कैद सजायको माग गर्दै ,सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता

जिल्ला सरकारी वकिलको कार्यालयले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को…

जजले समेत बगाए आँसु ,पीएन साइँलाको दमदार प्रस्तुति, हिमालय लोकस्टारमा

पल पल तिम्रै याद आउँछ सताउँछ
तिम्रै आँसुले याद आउँछ
मनमा गहिरो घाउ छ के गरौं
लाखौं खुशि गरे नि बिर्सन
तिम्रै झल्को आउँछ के गरौं

याद आउँछ सताउँछ
तिम्रो खवाफ आँसुले बताउँछ
मनमा गहिरो घाउ…

सुवास रेग्मीविरुद्धको अनुसन्धानमा सघाउँछौं ‘संगीतसम्बद्ध ६ संस्थाले भने-

स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै भन्दै संगीतसम्बद्ध ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीको उक्त कार्यप्रति खेद व्यक्त गरेका छन् ।

फागुन ७ गते गीतकार…

रीता थापा मगर ,लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन्।

धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा चुनेको हो । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा…

मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरे उद्घाटन , लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन धादिङमा सुरु

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङ सदरमुकाम धादिङबेसीमा सुरु भएको छ ।

महाधिवेशनको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन् । महाधिवेशन शुभारम्भ गर्दै मुख्यमन्त्री…

‘जुन माया’ प्रकाश र मेलिनाको कौडा भाका (भिडियो) गीत सार्वजनिक

लोकगायक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गरेका छन्।

मंगलबार प्रकाश दूतराज युट्युब च्यानलमार्फत ‘जुन माया’ बोलको गीत सार्वजनिक गरिएकाे हाे।कौडा भाकाको गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ। गीतलाई प्रकाशले आफ्नो…

संस्थाबाट बाहिरिएको विष्णु खत्रीको घोषणा लोकदोहोरी प्रतिष्ठानमा विवाद चर्कियो

गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका…

बुद्धि तामाङ र वर्षा शिवाकोटीको ‘चालिसेमा जवान’

सम्राट न्यौपानेको ‘चालिसेमा जवान’ गीत सार्वजनिक भएको छ।

अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको एरेन्जमेन्ट गायक सम्राट आफैंले गरेका हुन्।

गीतमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा शिवाकोटी,सौरभ…

सुनिता दुलाल र प्रताप दासको ‘बाँसको कप्टेरो’ सार्वजनिक [भिडियो]

चर्चित लोक गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वरमा सजिएको नयाँ गीत बाँसको कप्टेरो को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

अमृत खातीको शब्द र सुरज अधिकारीको संगीत रहेको उक्त…