मनोरञ्‍जन

अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै

नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन्। उनको…

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण

 नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको…

‘जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने

असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका…

‘अभिमन्यु : च्याप्टर १’ अब फूलपातीमा

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने…

मितज्यु’मा जोडिए अरुण पुन

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए।

यसअघि…

नेपाली सामाजिक सञ्जाल वीटकसँग जोडिए हिपहप डान्सर नोर्बु, करण र सुस्मिता

नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक…

मैझारो’का दुई पोस्टर सार्वजनिक, कात्तिक ७ गतेबाट प्रदर्शन

आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन…

चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन…

‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शो ?

भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि…

कृषाको जन्मदिनमा ‘पारस’निर्माण घोषणा,पुरुषोत्तमले खिच्ने

निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा भएको छ। बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै…