हलिउड/ बलिउड

बलिउड अभिनेता सलमान खान र शाहरुखलाई लिएर भारतीय इतिहासकै ठूलो फिल्म बन्ने

पछिल्लो समय प्रदर्शनमा आएको बलिउड चलचित्र ‘पठान’को उत्कृष्ट सफलतापछि यशराज फिल्म्सले अब सलमान खान र शाहरुख खानलाई एकसाथ ल्याउने भएको छ । यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् ।…

प्रियंका चोपडा जोन सीनासँग फिल्म खेल्दै, अमेजनको नयाँ फिल्म घोषणा

जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस…

रानी मुखर्जीले भनिन्- शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छु

बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी भर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ…

आमिर खानको चासो धूमको नयाँ सिरिजमा

भनिन्छ, बलिउडमा हरेक शुक्रबारले फिल्म स्टारको भाग्य बदलीदिन्छ । कुनै समय एकपछि अर्को गर्दै लगातार फ्लपको मार झेलिरहेका अभिनेता शाहरुख खान यतिबेला ‘पठान’को सुपर सक्सेस मनाइरहेका छन् ।किङ खानको…

‘मलाई धर्मपुत्र बनाइएको रहेछ भनेर थाहा पाउँदा विक्षिप्त भएँ- इन्डियन आइडल १३ का विजेता

इन्डियन आइडलको ट्रफी जितेको दोस्रो दिन ऋषि सिंह आफ्नो जन्मभूमि अयोध्या पुगे । त्यहाँ उनको भव्य स्वागत गरियो । यति मात्रै होइन उत्तर प्रदेशको गौरव बढाएको भन्दै उनलाई मुख्यमन्त्री…

अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक-जेलबाट फरार भए पुष्पा

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा: द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ।फिल्म ‘पुष्पा: द राइज’ को सफलता भएदेखि नै यसको…

फिल्म ‘आदिपुरुष’ विरूद्ध उजुरी- धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादमा फसिरहेको छ। यो फिल्मको टिजर सार्वजनिक भएदेखि आलोचना भइरहेको थियो। अब फिल्मको नयाँ पोस्टरका कारण निर्माता कानुनी झमेलामा फसेका छन्। रामनवमीको अवसर पारेर फिल्मको नयाँ पोस्टर…

वलिउड अभिनेता सलमान खानलाइ प्रयोगकर्ताले भने, यो हो पैसाको तागत- अम्बानीको पार्टीमा सलमान ब्याकग्राउन्ड डान्सर बनेपछि

वलिउड अभिनेता सलमान खानको एक भिडियो यसबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी उद्योगपति मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा ब्याकग्राउन्ड डान्सरको रुपमा नाचिरहेका छन् । यो भिडियोलाई लिएर…

अश्लील फिल्मकी नायिका स्टोर्मी डेनियल को हुन् ? जस्ले ट्रम्पलाई झुक्न बाध्य परिन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्र्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा…

एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले जापानमा नयाँ रेकर्ड कायम राख्यो

 एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले जापानमा नयाँ रेकर्ड कायम गरेको छ । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले जापानको थिएटरमा १…