हलिउड/ बलिउड

अनुराग कश्यपमाथि लागेको आरोपमा खुलेर बोलिन् पूर्व श्रीमतीः भनिन्, ‘अहिलेसम्मको सबैभन्दा घटिया व्यवहार’

बलिउड फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् । यसमा उनकी पहिलो श्रीमती आरती बजाज उनको समर्थनमा आएकी छिन् । निर्देशककी पूर्व–श्रीमती आरतीले अनुराग…

दोस्रो विवाहको लागि महेश भट्टले गरे धर्म परिवर्तन, छोरीसँग विवाह गर्ने भनेपछि विवाद !

महेश भट्टले बलिउडमा धेरै हिट फिल्महरूका साथै नयाँ अनुहारहरू पनि दिएका छन् । हाल सालै उनले फिल्म ुसडक २ु निर्देशन गरेका थिए । महेश भट्ट आफ्नी छोरी…

लाइब्रेरीमा लगेर देखाएका थिए आपत्तिजनक भिडियो, पायलको अनुराग कश्यपमाथि आरोप

नायिका पायल घोषले निर्देशक अनुराग कश्पमाथि यौन शोषणको आरोप लगाएकी छिन् । ती आरोप आधारहीन भएको भन्दै अनुराग कश्यपले पनि जवाफ दिइसकेका छन् । अब यो मामिलामा पायलले विस्तृत…

महेशको ‘लज्जावती झार’ ट्रेन्डिङको एक नम्बरमा पर्न सफल(भिडियो)

केही दिन अघी सार्वजनिक भएको गीत ‘लज्जावती झार’ ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको आवाज रहेको गीतलाई हाल…

साजिद खानलाई फेरी मिटूको आरोप !

भारतीय चलचित्र निर्माता निर्देशक साजिद खानलाई पुनस् एक पटक एक मोडललाई उत्पीडन गरेको आरोप लागेको छ । भारतीय मोडल पाउलाले साजिद खानले आफुलाई १७ वर्षको उमेरमा उत्पीडन…

आफ्नो अफिसलाई यसकारण उजाड राख्नेछिन् कंगना, मर्मत नगर्ने

कंगना रनौतले बिहिबार आफ्नो टुटे–फुटेको अफिसको भ्रमण गरेपछि एउटा ठूलो निर्णय लिएकी छिन् जस अनुसार उनी आफ्नो अफिसको मर्मत गराउने छैनन् । उनका अनुसार उनले आफ्नो अफिसलाई जस्तो छ…

रिया चक्रवर्ती जेलमै रहने, धरौटीमा रिहा गर्ने माग अदालतद्वारा खारेज

सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जेल जानै पर्ने भएको छ। लागु औषध मुद्दामा मुम्बई सेसन्स कोर्टले धरौटीमा उन्मुक्ति नदिएपछि उनी जेलमा जाने भएकी हुन्।

धरौटीमा…

‘बालिका वधू’की हजुरआमा ‘सुरेखा सीकरी’लाई मस्तिष्क पक्षघात

भारतीय टेलिसिरियलमा चर्चित अभिनेत्री सुरेखा सीकरीलाई मस्तिष्कको पक्ष घात भएको छ । सीकरी टेलिसिरियल ‘बालिका वधू’मा हजुरआमाको भूमिकाबाट निकै लोकप्रिय भएकी थिइन् । पक्ष घात भए लगत्तै…

अभिनेत्री राधिका आप्टेको आज जन्मदिन, सात भाषाको फिल्ममा गरेकी छिन् अभिनय

बलिउड चर्चित अभिनेत्री राधिका आप्टेको आज जन्मदिन। उनले आज आफ्नो ३५ औं जन्मदिन मनाउदैछिन् । उनी सन् १९८५ मा आजकै दिन भारतको महाराष्ट्रमा जन्मिएकी हुन् ।

अर्जुन कपुरको कोरोना रिपोर्ट पोजिटिभ

बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन् । तर, पछिल्लो…