समाचार

रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

रोहिणीले शनिबार ललितपुरको हिमालयन होटलमा एक कार्यक्रममाझ रविन्द्रलाई ब्रान्ड एम्बेसडरमा नियुक्त…

मैझारो’का दुई पोस्टर सार्वजनिक, कात्तिक ७ गतेबाट प्रदर्शन

आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन…

चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन…

‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शो ?

भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि…

कृषाको जन्मदिनमा ‘पारस’निर्माण घोषणा,पुरुषोत्तमले खिच्ने

निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा भएको छ। बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै…

‘अभिमन्यु’को टाइटल ट्रयाकमा कस्तो छ भियोमाको र्‍याप ?

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ ।

जिन्दगी नै रहस्मयी रहेको बताउने र्‍यापले…

पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा

चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् ।

प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले…

जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज

असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’ ले नयाँ गीत सार्वजनिक गरेको छ।

फिल्मले हालै ‘अम्लारी’ बोलको गीत रिलिज गरेको हो।…

‘वरिष्ठ बलराम’ को पोस्टर र टिजर सार्वजनिक

सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको…

एकता पौडेल निर्देशित ‘हर्ष’का दुई पोस्टर सार्वजनिक

एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ…