समाचार

सिम्रन परियारको स्वरमा ‘चुना लाएर’ सार्वजनिक, इशा परियारको दमदार नृत्य

सिम्रन परियारको स्वरमा समावेश ‘चुना लाएर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीतमा तयार भएको गीतमा आकर्षक नृत्य…

सान्या अधिकारी बनिन् मिस युनिभर्स नेपाल २०२५

विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता…

‘बलिदान’को अग्रिम टिकट बिक्री सुरु, देशभर शो सङ्ख्या बढ्दै

असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ। नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ…

‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि…

‘चिराग’ फिल्मको फर्स्टलुक घटस्थापनामा सार्वजनिक, पहिचानको कथावस्तु संकेत

नेपाली फिल्म निर्माण पक्षले सोमबार घटस्थापनाको अवसर पारेर आफ्नो नयाँ चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ। तोकिएको सो मितिमा अन्य कुनै नेपाली फिल्म…

दशैंको फूलपातीबाट ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन, ट्रेलर सार्वजनिक

आगामी असोज १३ गते (दशैंको फूलपाती) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक गरिएको छ। तीन मिनेटभन्दा लामो ट्रेलरमा अभिनेता हरिवंश आचार्यलाई केन्द्रमा राखिएको…

‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक सार्वजनिक

लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि…

सुशीलको एक्सनले भरिपुर्ण ‘परिवर्तन’को पोस्टर रिलिज,माघ ९ देखि प्रदर्शनमा

दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३)बाट प्रदर्शन मिति समेत…

‘लज्जावती’को शुभमुहूर्त

राज बहादुर सानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु…

‘मैझारो’को टिजर रिलिज

आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज…