‘ममी’को नयाँ पोस्टरमा डर मिश्रीत भावमा प्रिंयका

2
  • Movie Title : ‘ममी’को नयाँ पोस्टरमा डर मिश्रीत भावमा प्रिंयका
  • Movie Rating : 2
  • Movie Description :

    समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ ।

     

फेसबुकबाट तपाइको प्रतिक्रिया

No Links