‘लभ डायरीज’ प्रिमियरमा रुविनाको तारिफ
भोली शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लभ डायरीज’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाण्डौको बिग मुभिजमा चलचित्रको प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकारको…
भोली शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लभ डायरीज’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाण्डौको बिग मुभिजमा चलचित्रको प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकारको…
पाली चलचित्र क्षेत्रमा दुई वर्षा चर्चित छन् । नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटी म्यूजिक भिडियो हुँदै चलचित्रमा व्यस्त छन् । यी दुई नायिकाको प्रतिस्पर्धाको खबर पनि मिडियामा नचलेका…
भ्वाइस अफ नेपाल (क्वार्टर फाइनलिस्ट), आश्रा कुँवरले यस बर्षको बिश्व म्यूजिकल थिएटर इजिप्टमा( world musical theater, Sharm El sheikh, Egypt, 2019)नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
गायिका मात्र नभई कुशल गितकार,…
निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चली हाइट ३’ को शुभ मुर्हत गरिएको छ । मङ्ग्लबार बिहान कार्य विनायक मन्दिर परिसरमा कलाकार, निर्माण पक्ष तथा प्राविधिकको उपस्थितिमा चलचित्रको शुभ मुर्हत…
युवास्टार अनमोल केसी “ए मेरो हजुर ४” मा जोडिएका छन्। सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा सुहाना केसी लिड रोलमा रहनेछिन्। केहि समय अगाडी नै चलचित्रको निर्माण चर्चा भएको…
बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन् । नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा हुन लागेको चलचित्र स्वर्णिम महोत्सव २०७६सहभागी हुन आएका गोविन्दाले आफूलाई नेपाल आएपछि गुन्द्रुक र…
भिनेत्री सिर्जना सुब्बा आमा बन्ने भएकी छिन् । आठ महिनाको गर्भावस्थामा फोटो गरेकी सृजनाले हालै मात्र सामाजिक सञ्जाल फेसबुकमा उक्त फोटोहरु सार्वजनिक गरेकी हुन् । सृजना सुब्बाको प्रेग्नेन्सी फोटोसुट…
तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ।
‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि…
सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका कुरा’ हेरेर केही पुस्ता हुर्किए । टेलिभिजनको अगाडि यो सिरियल नहेर्ने जमात कमै मात्र…