समाचार

खेम सेन्चुरीको सङ्गीत, सम्झना भण्डारीकाे स्वर रहेको ‘नेपाल जान मन लाग्यो नि’ सार्वजनिक

चर्चित गायक तथा सङ्गीतकार खेम सेन्चुरीको सङ्गीतमा रहेको नयाँ दशैं गीत ‘नेपाल जान मन लाग्यो नि’ सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायक अनिश दवाडीको र…

हास्य टेलिचलचित्र ‘सक्किगोनि’को प्रोमो सार्वजनिक, हेर्नुस् यस्तो छ

हास्य टेलिचलचित्र ‘भद्रगोल’को प्रोमो सार्वजनिक भएको छ । ‘सक्किगोनि’ असोज २ गतेबाट हरेक बिहीबार नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

‘भद्रगोल’बाट छुट्टिएको टिमले ‘सक्किगोनि’ निकालेको हो । जसलाई ‘भद्रगोल’बाट चर्चा कमाएका…

थापागाउँस्थित कुञ्ज नाटक घरमा भीमनिधि तिवारीको नाटक ‘टिका’

थापागाउँस्थित कुञ्ज नाटक घरमा दसैँको विषयवस्तु रहेको नाटक ‘टिका’ मञ्चन भइरहेको छ । भीमनिधि तिवारीले लेखेको नाटकलाई सङ्गीत सापकोटाले निर्देशन गरेका छन् ।

परिवारको सुखका नाममा…

‘मिसन मंगल’ बन्यो २ सय करोड कमाउने अक्षयको पहिलो फिल्म

बलिउड नायक अक्षय कुमारले अहिले जुन चलचित्रमा काम गरेपनि त्यो हिट भैरहेको छ ।

यसैले पनि होला, अक्षयले आउँदो बर्षका सबै मुख्य बिदाहरु बुक गरिसकेका छन्…

अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत रिलिज (भिडियो)

अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ ।

असोज १० मा दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको राजेश हमाल र…

चलचित्र ‘एन्टी हिरो’ मा नायक अनमोल केसीको जोडी  जसिता गुरुङसँग बाँधिने

अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा नायक अनमोल केसीको जोडी  जसिता गुरुङसँग बाँधिने भएको छ । चलचित्र ‘लिलीबिली’ र ‘लभ स्टेसन’ मा प्रदीप खड्कासँग…

युटुबमा साम्राज्ञी र आर्यनको ‘कायरा’

नायक आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘कायरा’ युटुबमा सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको युटुब च्यानलबाट सार्वजनिक भएको फिल्मले हाल रिलिजमा खासै तहल्का मच्चाउन सकेको…

फ्राइडे रिलिज : सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘पासवर्ड’ भएको छ ।

यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक…

यसरी घटाएकी थिइन् सोनाक्षीले ३० किलो तौल

बलिउडमा डेब्यु गर्नुअघि अभिनेत्री सोनाक्षी सिन्हाले ९५ किलो तौल घटाएर ६५ किलो बनाएकी थिइन् । उनी कलेजमा हुँदा ९५ किलोको थिइन् । पछि ३० किलो घटाएकी थिइन्…

फष्टलुकमा यस्तो देखियो फिल्म ‘सम्हाली राख है’

आरएल मोक्तानको निर्देशन रहेको फिल्म ‘सम्हाली राख है’ को फष्टलुक सार्वजनिक गरिएको छ ।

निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रचार समेत थालेको हो । फष्टलुक हेर्दा…