कपिल शर्मा एक एपिसोडका लागि लिन्छन् यति मोटो पारिश्रमिक, यो भिडियोमा भयो खुलासा
टिभीका चर्चित हास्यकलाकार कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ मा विभिन्न सेलिब्रटीको उपस्थिती हुन्छ । हालैको एपिसोडमा कपिलको शोमा पाहुना बनेका चर्चित संगीतकार उदित नारायणले उनको पारिश्रमिकबारे…



हलिउड/ बलिउड