मनोरञ्‍जन

गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स (भिडियो)

नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी छिन् ।

गायक प्रमोद खरेलको पनि गीतमा स्वर छ…

ट्रक भित्र एलिसा र निराजनको रोमान्स

चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो ।

जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको…

गायक सुबी राई र चर्चित गायिका मेलिना राईको “यो गाउँले कान्छोलाई‘..” सार्वजनिक (भिडियो सहित)

नेपाली कथानक चलचित्र “यो समाज” को “यो गाउँले कान्छालाई‘..”बोलको गीत गत आइतबार सार्वजनिक भएको छ ।

गीतमा नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइसकेका पूर्वेली गायक सुबी राई र चर्चित…

सुटिङको क्रममा भक्कानिए कलाकार

काठमाडौ । कवि तथा गीतकार विन्दु अधिकारी ढकालद्वारा रचित तथा सङ्गीतकार आनन्द राईद्वारा सङ्गीतद्ध र गायिका मिलन अमात्यको स्वरमा सुसज्जित ‘बुबा जनम यो यस्तै भयो’ बोलको गीतको म्युजिक भिडियो…

नेपालमा एक्सन गर्न सक्ने कलाकार नै छैनन् :द्वन्द निर्देशक हिमाल के.सि

केही बर्ष अघिसम्म नेपाली फिल्ममा नायक नायिकाहरुको एक्सन हेर्नकै लागि सिनेमा हलमा दर्शकहरुको भीड लाग्ने गर्दथ्यो । तर पछिल्ले समय न एक्सन फिल्म बन्छ न एक्सन गर्न सक्ने कलाकारहरुनै…

नेप्कीनमा युवाहरुको नयाँ प्रयोग, गरियो ट्रेलर रिलिज

नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पुरानो सिनामगंलका युवाहरुले सत्य घटनालाई पर्दामा उठाउँदै ‘नेप्कीन’ नाम दिएर यो फिल्म निर्माण गरेका हुन् ।

ट्रेलरमा वेराजगारीका कारण…

अमेरिकामा नेपाली चलचित्र “पंचायत “को प्रथम प्रदर्शन

नायक सरोज खनाल अभिनित नेपाली कथानक चलचित्र ‘पंचायत’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर )गरिएको छ । शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ l उक्त चलचित्र…

हराउँदै गए गन्धर्वका बेदनाका गीत

म्याग्दी । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व)…