गाएक तथा मोडल पुस्कल शर्मा र रचना रिमालको श्वरमा समाबेस गरिएको लोक दोहोरी गित “के दिऊ मायालाई चिनो” सार्वजनिक भएको छ ।
पुस्कल शर्मा को कम्पोज र शब्दमा रचिएको गितलाई शुक्रबार रिलिज गरिएको हो । उक्त गितलाई कृष्ण वि.क ले एरेन्ज गरेका हुन् ।
काजिस श्रेष्ठको निर्देशनमा बनेको उक्त गितमा पुस्कल शर्मा , सबि शर्मा , समिक्षा पोखरेल, अनुपा अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् ।



अन्जली अधिकारीलाई पुस्कल शर्माको ‘मायाको चिनो’
फेसबुकबाट तपाइको प्रतिक्रिया