नेपाली गित संगित मा बिगत एक दशक को अन्तराल पछि लोक प्रिय गायिका दिलु सलामी मगरको”होनि बरै”छोटो समयमा राम्रो सफलता हासिल गर्दै छ । गायिका आफैले यस गितमा स्वर,शब्द,संगित गर्नु भएको छ । रमा,सुरविर र सारिका केसीले यस गितमा अभिनय गरेको देखिन्छ ।
गितलाई मिक्सिङ,मास्टरिङ दिवन किनारले गर्नुभएको छ यस्तै गित गायिका सलामी को आफ्नै युट्युब च्यानल बाट सार्वजनिक भएको छ । नेपाली मौलिकता बोकेका लोक गीत को जगेर्ना गर्न नेपाली गित संगितको शिर वृद्वि को लागि निरन्तर यसरी नै सक्रियताको साथमा अगाडि बढिरहुन सिनेदर्पण डटकमको तर्फबाट शुभकामना ।



दिलु सलामी मगरको “होनि बरै”चर्चामा
फेसबुकबाट तपाइको प्रतिक्रिया