बिमल अधिकारीको शब्द संगीत रहेको प्रतिक्षित गीत झ्यालैमा भर्खरै बजारमा आएको छ ।बिष्णु माझी र दुर्गा विसीको आवाज रहेको गीत भावना म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
काजिश श्रेष्ठको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र बिमल अधिकारीले अभिनय गरेका छन् ।बजारमा आउनुअघि टिकटकमा सार्वजनिक गरिएको गीतको दर्शक स्रोताले प्रतिक्षा गरेका थिए ।



बिमल अधिकारीको प्रतिक्षित गित झ्यालैमा बजारमा, काजिशको उत्कृष्ट निर्देशन (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया