लोक तथा दोहोरी गायक कमल बिसि माल्दाई र गायिका प्रतिभा अर्पणको “लाउदैन र बाडुल्की“ यतिबेला बजारमा छ । गीतमा शब्द र लय शिव हमालको रहेको भने अभिनय तथा नृत्य सुनिल क्षेत्री र रक्षा श्रेष्ठको रहेको छ ।
माल्दाईका यो भन्दा अगाडिपनि थुप्रै गीतहरु बजारमा आईसकेका छन् जुन गीतलाई दर्र्शकश्रोताले अत्यधिक रुचाएका पनि छ ।
प्रतिभा अर्पणको एल्बमको रुपमा यो गित बजारमा आएको हो । मौसम हिमालीको निर्देशन रहेको गितमा नवराज उप्रेतिको छायांकन रहेको छ ।
सुनिल परियारको म्युजिक एरेन्ज रहेको गितको सम्पादन प्रबिन भट्टले गरेका हुन भने मारुनी रेकर्डिङ स्टुडियोमा गित रेकर्ड भएको हो । गीत शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत आज मात्रै बजारमा आएको हो ।



कमल बिसि माल्दाई र गायिका प्रतिभा अर्पणको “लाउदैन र बाडुल्की“ बजारमा
फेसबुकबाट तपाइको प्रतिक्रिया