लोक स्टार पछि धेरैले रुचाएका गायक रामकुमार नेपालीको होली बिशेष ‘सैंया’ बजारमा

लोक तथा दोहोरी गायक रामकुमार नेपालीको “सैंया” बोलको गीत भर्खरैमात्रै सार्वजनिक भएको छ। नजिकिदै गरेको होलीलाई लक्षित गरि सार्वजनिक गरिएको सैंया” नामक डिजे गित होली बिशेष गीत हो ।

रमेश परियार को शब्द अनि सरोज बिरही को सङ्गीत रहेको उक्त गितमा नेपाली संगै गायिका बिमला गुरुङको आवाज रहेको छ । गीतमा रक्षा श्रेष्ठ र काजिस श्रेष्ठलगाएतका कलाकारको अभिनय रहेको छ ।

बिबि अनुरागी द्वारा एरेन्ज गरिएको उक्त गित शुभारम्भ डिजिटल मिडिया प्रा.लि द्वारा सार्वजनिक गरिएको हो। लोक स्टार पछि धेरै ले रुचाएका चर्चित गायक नेपालीका अहिले एकपछि अर्को गीत बजारमा आईरहेका छन् जस्लई दर्शक श्रोताले अत्यधिक रुचाएकापनि छन् यस गीतले पनि सबैको मन जितोस हाम्रो शुभकामना ।

फेसबुकबाट तपाइको प्रतिक्रिया