टिकटकमा अत्याधिक रुचाइएको गणेश अधिकारीको ‘शास्त्र’ बजारमा (भिडियोसहित)

लोक तथा दोहोरी गायक, सर्जक गणेश अधिकारीको ‘शास्त्र’ भर्खरैमात्र सार्वजनिक भएको छ । गायक अधिकारी र कलपना घर्तीको शब्द तथा अधिकारीकै संगीत रहेको शास्त्रमा अधिकारीसंग गायिका विष्णु माझीको आवाज रहेको छ ।

मन र धन हुनेबिचको दुरि र बिचारलाई कथामा उतार्न खोजिएको गीतमा सहोदर दाजुभाईबिचमापनि धनले फाटो ल्याउछ भन्ने कुरालाई चित्रण गर्न खोजिएको छ । बजारमा आउनु अघि नै टिकटकमा अत्याधिक रुचाइएको गीत बजारमा आएको हो ।

गीतमा कलाकार आशिर प्रताप जंग, सारिका केसी, गायक स्वय्र अधिकारी र सानी परियारको अभियन रहेको छ ।  गीतको निर्देशन कपिल लामाले गरेका हुन भने गीतलाई योग्शना डिजिटल म्युजिक प्रालिको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया