विष्णु माझी र सन्जयको ‘हाँसेको मायालु’ बोलको लोकदोहोरी सार्वजनिक (भिडियो)

गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डरको आवाजमा ‘हाँसेको मायालु’ बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।

कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ। गीतका एरेञ्जर भने बिनोद बाजुराली हुन् । सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ।

गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । शम्भु चालिसेको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी विकास धमलाले निर्वाह गरेका छन्। भिडियो एसएफ आर ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा सार्वजनिक छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया