जय देवकोटा र अनुजा पुडासैनीको देउसी भैलो गीत “मेरी दिदी” बजारमा (भिडियोसहित)

गायक तथा सर्जक जय देवकोटाको देउसी भैलो गीत “मेरी दिदी”  बजारमा आएको छ । देवकोटा, अनुजा पुडासैनी र दिलिसा बुढाथोकीको आवाज रहेको छ । विष्णु जंग शाहको शब्द रहेको गीतमा संगीत भने देवकोटाकै छ ।

रोसल थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा देवकोटा, आसा खड्का, सम्प्रिया खड्का, नारायण ढकाल लगायतको अभिनय रहेको छ । गीत देवकोटाको आफ्नै युटुव च्यानलबाट बजारमा आएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया