लोकप्रिय सर्जक शिव अखेली र कृष्ण अखेली को संयुक्त प्रस्तुति नया गीत भिर्नि झोलामा भर्खर मात्र सार्वजनिक भएको छ । सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ । गीतलाई शिवले शव्द सिर्जना गरेका छन् भने कृष्णको लय सिर्जना रहेको छ ।
कृष्ण र सरस्वती लामिछानेको आवाज रहेको सो गीतको भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतमा सुनिल क्षेत्रीको निर्देश रहेको छ भने रक्षा श्रेष्ठ र सुनिल क्षेत्री साथै साथीहरुको अभिनय रहेको छ ।
गीतलाई तिर्सना म्युजिक ले बजार व्यवस्थापन गरेको छ । गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको हुँदा श्रोता दर्शकले पनि पराउने हामी पनि आशावादी छौं ।



लोकप्रिय सर्जक शिव अखेली र कृष्ण अखेली को संयुक्त प्रस्तुति भिर्नि झोलामा सार्वजनिक (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया