गायिका सुनितामी परियार र गायक पूर्ण परियारले ‘पानको पातमा काट भन्छे दारी’ बोलको लोक दोहोरी गीत ल्याएका छन् । दुई प्रेमीबीचको रमाईलो प्रेम प्रसङ्गसहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो पनि बनेको छ । जसमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतमा यादव लम्सालको शब्द,अर्जुन पोखरेलको संगीत छ । भिडियो भने शिव विकले निर्देशन गरेका हुन् ।



सुनितामी र पूर्ण परियारको ‘पानको पातमा काट भन्छे दारी’ सार्वजनिक (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया