खेम सेञ्जुरीको शब्द संगीत र स्वरमा रहेको गीत “कपलु कोरेर” भर्खरै मात्रै बजारमा आएको छ । सेञ्जुरीलाई गयिका सम्झना भण्डारीले आवाजमा साथ दिएकी छिन् । बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा भण्डारी र जुना गुरुगको अभिनय रहेको छ । गीत पृथ्वी ईन्टरटेन्मेन्ट प्रालीबाट बजारमा आएको हो ।
खेम बिनोद र सम्झनाको सहकार्यमा यसअघि बजारमा आएका गीत पनि अत्याधिक दर्शक स्रोताले रुचाएका छन् । यो गीतलाई पनि दर्शक स्रोताको मन जितोस सिनेदर्पनको तर्फबाट शुभकामना ।



खेम, बिनोद र सम्झनाको सहकार्यमा बहुप्रतिक्षित गीत “कपलु कोरेर” बजारमा (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया