गायिका प्रशना पाण्डेको मायाँको न्याने पन शिर्षकको गित आज युट्युव मार्फत सार्वजनिक भएको छ ।
अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आँफैले अभिनय समेत गरेकी छन भने उक्त गितको लिरिक्स रहेको छ गोबिन्द उपाध्यायको।
मौनता मेरो तोडी आउ
मायाँमा पल पल रमाउ
सपनाको बर्षातमा
आज मलाई भिज्न देउ
अत्यन्तै सुमधुर शब्दहरुको सँगालोको रुपमा उक्त भिडियोले आफ्नो उपस्थिति जनाएको छ।
अनिल साहीको संगीत अनि सुरेश राउतको लेखन रोहित बिक्रम कार्कीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो आजबाटै हाईलाईट्स नेपालको च्यानलमा हेर्न सकिन्छ ।एम पि पोखरेल महेन्द्र



कस्को नयनमा हराइन् प्रशना ?
फेसबुकबाट तपाइको प्रतिक्रिया