नेपाली गित संगितमा लाेकदाेहाेरी बिधाले पछिल्लो समयमा निकै राम्रो सफलता हासिल गरिरहेका बेला दिन प्रतिदिन ठुला लगानीका नयाँ नयाँ गितहरु सार्वजनिक भएका छन । यस्तै गित भित्र पर्छ “निरमाया” ।
अन्जु पन्त,रबिन गुरुङ र निश्चल गुरुङ काे स्वरमा शिव हमालकाे उत्कृष्ट शब्द संगितमा रहेकाे याे गित काठमाडौंमा हिजो एक कार्यक्रमकाे आयोजना गरेर सार्वजनिक गरिएको हाे ।
चक्र बम,पुष्प खड्का र कविता नेपालीको अभिनयमा रहेकाे उक्त गित निकै राम्रो बनेको छ । याे गितमा नित्य निर्देशककाे रुपमा परिचित माैसम हिमाली ले गर्नु भएको छ ।
यस्तै सुनिल परियारको यरेन्जमा रहेकाे गितमा एच.बियन किश्मतले मिक्सिङ मास्टरिङ गर्नुभएको हाे । गितले सफलता पाउने “निरमाया” टिमले आशा व्यक्त गरेकाे छ । “निरमाया”ले सफलता मिलोस सिनेदर्पण डटकमकाे तर्फबाट शुभकामना ।



पुष्प,चक्र र कबिताकाे अभिनय शिव हमालकाे शब्द संगितमा रहेको”निरमाया” बाेलकाे गित सार्वजनिक
फेसबुकबाट तपाइको प्रतिक्रिया