लोक तथा दोहोरी गायिका देवि घर्ती मगर र गायक गणेश अधिकारीको ‘देउन राधा देउ’ युटुवको ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पार्दा सम्म गीत युटुवको ५० नम्बर ट्रेन्डिङमा आएको छ । गीतले ९० हजार बढी दर्शककले हेरेका छन् ।
भिडियोमा आशिर प्रताप जंग र कुसुम गाह मगरले अभिनय गरेका छन् । उक्त गीतमा बिनोद बाजुरालिको एरेञ्ज, खडक बाजुराली को मिक्सिङ रहेको गित माला श्री स्टुडियोमा रेकर्ड भएको हो ।
भिडियो लाई सिनेग्राफी राजेश घिमिरे ले खिचेका छन् , भने स्मृति तिमिल्सिनाको निर्देशन र अमृत चौलागाईं ले इडिट गरेको हो । यो गीत लाई योङ्गसान डिजिटल को युटुव च्यानल बाट आज सार्वजनिक गरिएको छ ।



गायक गणेश अधिकारीको ‘देउन राधा देउ’ युटुवको ट्रेन्डिङमा (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया