म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली “आउन मायालु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ । गायक अमृत रामदामले सांगीतीक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत “आउन मायालु” लाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने छ भन्ने आशा गरेको कुरा ब्यक्त गरेका छन् ।
सो मौलिक पञ्चेबाजा गीत “आउन मायालु” गायक अमृत रामदामकै जन्म स्थान म्याग्दी जिल्लाको पुलाचौरमा गएर छायांकन गरिएको हो । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।



प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको “आउन मायालु” सार्वजनिक (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया