खेम सेञ्चुरी, मोहन खड्का र शान्ती श्री परियारको आवाज रहेको गीत आँसी भर्खरै बजारमा आएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा सेञ्चुरीको संगीत रहेको छ । बिनोद भण्डारीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुनु गुरुङ र ओबी रायमाझीको अभिनय रहेको छ । गीतलाई ओवी रायमाझी युटुव च्यानलबाट बजारमा ल्याइएको हो । खेम, मोहन र बिनोदको सहकार्यमा आएको गीतमा जुनु र ओबीको जीवन्त अभिनय देख्न सकिन्छ ।



खेम, मोहन र बिनोदको अर्को सहकार्य “आँसी” बजारमा, जुनु र ओबीको जिवन्त अभिनय (भिडियो)
फेसबुकबाट तपाइको प्रतिक्रिया