दिनेश क्षेत्रिले अञ्जली संग लगाए बिना मेशैको माया

केसरी पछि निकै ठुलो लगानीमा गायक दिनेश क्षेत्रिको नयाँ गित बिना मेशैकोूबोलको गित सार्वजनिक भएको छ । लामो समयको अन्तराल पछि क्षेत्रीले निकै मिठो गित नेपाली साड़गीतिक क्षेत्रमा पस्केका छन । मौलिकता बोकेका गितहरु मध्य बिना मेशैकोूगित पनि एक पर्दछ । निकै मिहेनेतमा तयार पारिएको यो गितमा दिनेश क्षेत्रिको र बबिता गुरुड़ को स्वर,शब्द संगित पनि दिनेश क्षेत्रिको नै रहेको छ ।

मारुनि डिजिटनमा रेकडिड़ भएको यो गितमा अन्जली अधिकारी,शंकर बिसी,बाबुराम बोहोरा,अनु पराजुली को अभिनय रहेको छ । शंकर बिसीको निर्देशनमा तयार पारिएको यो गितमा दुर्गा पौडेलले छायांड़कन गरेका छन । छिटो समयमा निकै मन पराईएको र सकारात्मक प्रतिकृया आएको क्षेत्रिले बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया