कला लम्साल र खुमन अधिकारीको ‘हेर्न मनाही छ’सार्वजनिक ।(भिडियो सहित)

चर्चित गायिका कला लम्साल र खुमन अधिकारीको पन्चेबाजा गित ‘हेर्न मनाही छ’सार्वजनिक भएको छ । सुन्दा सुनम सुनम लाग्ने यो गितमा स्वर खुमन अधिकारी र कला लम्साल को रहेको छ ।
निकै मिठो गित जसमा रविन लामिछानेले को शब्द र खुमन अधिकारी को लयमा बनेको छ । मौसम हिमालीको निर्देशनमा रहेको यो गितमा करन चैसिरले छायांकन गरेका छन र यो गित मारुनि डिजिटलमा रेकर्डिङ भएको हो ।

कला र खुमनले आफै अभिनय गरेको देखिन्छ र यो गित कला लम्सालको आफ्नै युटुब बाट बिश्वभर सार्वजनिक भएको छ । (भिडियो सहित)

फेसबुकबाट तपाइको प्रतिक्रिया