दिपक कँडेलको उत्कृष्ट शब्दमा नयाँ पञ्चे बाजा गीत “बस आडैमा”सार्वजनिक (भिडियोसहित)

दीपिका म्युजिक को प्रस्तुती नयाँ पञ्चे बाजा गीत “बस आडैमा” भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतलाई दिपक कडेंल ले शब्द सिर्जना गरेका छन् भने प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन् । गीतमा देवेन्द्र थापा र देवी घर्ती को आवाज रहेको छ ।

सारिका केसी र दुर्गेश थापा को अभिनय रहेको सो गीतलाई दीलिप रेग्मीले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया