चर्चित गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ सार्वजनिक भएको छ । गीत भिडियोसहित सार्वजनिक भएको हो ।
गायक गिरीकै शब्द तथा संकलन रहेको गीतको भिडियोकमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवायुवतीको ब्यङ्ग्यात्मक शैलीलाई देखाउन खोजिएको छ ।
भिडियोमा सुनिल स्वयंम र मोडल उर्मिला गुरुङका साथ देखिएका छन् । मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायाँकन रहेको भिडियो पवन सिम्खडाले सम्पादन गरेका हुन् ।



सुनिलको नयाँ कौरा गीत ‘जाम क्यारे माया’
फेसबुकबाट तपाइको प्रतिक्रिया