गायक मोहन खड्का र ज्योती गोर्खालीको आवाज रहेको गीत आमा आईन फर्केर बोलको गीत बजारमा आएको छ । खड्काको आफ्नै आधिकारीक युटुव च्यानलबाट बजारमा आएको गीतमा शब्द खड्काकै छ भने संगीत आलिफ खाँनको रहेको छ । गीतको निर्देशन पनि खड्काले नै गरेका छन् । अभिनयमा पनि खड्का आफैं देखिएका छन् ।



मोहन खड्काको आमा आईन फर्केर बोलको गीत सार्वजनिक (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया