अञ्जुकाे यु ना हो जाता

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको हिन्दी गीत ‘यु ना हो जाता’ को भिडियो सार्वजनिक भएको छ । डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीको एरेन्ज छ ।

प्रेमीप्रेमिकाबिचको माया प्रेमलाई गीतमा समेटिएको गीतमा मायालु जोडीबिचको प्रेमका भावहरुलाई प्रस्तुत गरिएको छ ।

गीतकी गीतकार पवित्रा राईले सबै प्रेमील मनहरुको भोेगाइलाई समेटिएको कारणले सबै समूहका आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको बताईन । भिडियोमा मनोज राईको सम्पादन छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया