समाचार

निर्देशक छेतन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो ।

उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई…

द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन

द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन भएको छ । निर्मातासमेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पुजारीको…

आफूलाई भेट्न नआउन ‘माग्ने बुढा’ को आग्रह

कडाउन अवधिभर राजधानीमा कोरोना संक्रमितको संख्या न्यून थियो । तर, लकडाउन अन्त्य भएपछि विभिन्न शहरबाट आउने मानिसहरुका कारण राजधानी असुरक्षित बन्दै गएको छ । दिन दुई गुना,…

मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार हस्तान्तरण

यस बर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।

भुवन चैत्य बसुन्धरा फाउन्डेशनले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । काठमाण्डौमा…

राजेश हमाल पारिवारिक शोकमा – एक मात्र भाइ राकेश हमालको निधन

अभिनेता राजेश हमाल पारिवारिक शोकमा परेका छन् । उनका एक मात्र भाइ राकेश हमालको निधन भएको छ । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर नयाँदिल्ली पुर्‍याइएका राकेशको…

प्रधानमन्त्री ओलीले दिए अमिताभ बच्चनलाई स्वास्थलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई स्वास्थलाभको कामना गरेका छन।

अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि…

५० कोरस डान्सरलाई बलेको सहयोग(भिडियो)

कलाकार सागर लम्साल ‘बले’ले लकडाउनले प्रभावित भएका कलाकारहरूलाई सहयोग गरेका छन् । नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन्…

यस्तो छ मिलन चाम्सको ‘गोर्खा वारियर’ को टेस्ट टिजर (भिडियो)

मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक गरिएको छ । वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को केही समय पश्चात् छायाङ्कन सुरु हुने चलचित्रमा…

नवराज विकका हत्यारालाई कारबाही माग गर्दै पूजा शर्मा

जाजरकोटका कथित तल्लो जातका नवराज विकको निर्मम हत्याले सामाजिक सञ्जाल लगायत मिडिया तातेको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम चौरजहारी पुगेका उनको कथित माथिल्लो जातकी केटीसँग प्रेम गर्नु…

आमा बुवा सहित नेपाल आउन चाहन्छिन् मनिषा कोइराला

पछिल्लो समय अभिनेत्री मनिषा कोइराला निकै चर्चामा छिन् । उनी कुनै चलचित्र वा अन्य कारणले चर्चामा आएकी होइनन् । नेपालले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरा सहितको नेपालको नक्साको समर्थनमा बोलेका…