सधैंभरीमा मिसु र कुमार

धरान । धरानका नवगायक विनोद मगरले आफ्नो पहिलो गीत ‘सधैंभरी’को भिडियो सार्वजनिक गरेका छन् । सेन्टिमेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द र संगीत छ ।

म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ ।

निकेन राईको निर्देशनमा बनेको भिडियोमा रवीन लिम्बुको सम्पादन तथा छायांकन छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया