‘अब आउन्या भया’ मा आसिफ र रेश्माको रोमान्स (भिडियो)

रिकेश गुरुङ किज्को स्वर र संगीतमा नयाँ गीत सार्वजनिक भएको छ।

महेश काफ्ले र रिकेशको संयुक्तमा गीतको शब्द सिर्जना गरिएको हो । असीम शाहको निर्देशनमा आसिफ शाह र रेश्मा घिमिरेलाई भिडियोमा फिचर्ड गरिएको छ ।

भिडियो सुनिल शिव भक्तिले सम्पादन गरेका हुन् । भिडियोलाई जी टु वानको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया