खेम र शान्तीको ‘मिश्री खानेलाई’चर्चामा

गायक खेम सेन्चुर र गायिका शान्ती श्री परियारको स्वरमा समावेश ‘मिश्री खानेलाई’ सार्वजनिक भएको छ । प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा प्रसाद लामिछानेको संगीत छ ।

यो गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, अधिनायकमान शेरचनको सम्पादन, अजय रेग्मीको छायांकन छ । भिडियोमा लोमास शर्मा र जुना सुन्दासको अभिनय हेर्न सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया