तस्बिरमा हेर्नुस दोहोरी ब्याटलकी प्रितिको हट अवतार

लोक दोहोरीमा चर्चित नाम हो, प्रिति आले । पछिल्लो समय उनको माग बिभिन्न मेला महोत्सवमा हुने गरेको छ । प्रिति फेरि पनि दोहोरी ब्याटलले गर्दा चर्चामा छिन् ।झन्डै बीस मिनेट लामो भिडियोमा गायक–गायिकालाई आधुनिक गेटअपमा देखिन्छ । आफूहरूको ब्याटल विशुद्ध लोक–दोहोरी नभई दोहोरीबाट प्रभावित भएको भन्दै उनीहरूले खण्डन लेखेका छन् । भिडियोमा साढे एक लाख भ्युज र झन्डै आठ सय कमेन्ट आएका छन् ।

तस्बिर:

फेसबुकबाट तपाइको प्रतिक्रिया